प्रतिनिधिसभाको अर्थ समितिमा विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कोषलाई आधुनिक वित्तीय उपकरण तथा नयाँ लगानीका क्षेत्रमा प्रवेश गराउन कानुनी व्यवस्था परिमार्जन गर्न लागिएको जानकारी दिए। ...