जिल्ला प्रशासन कार्यालय, भक्तपुरको एक टोलीले बुधबार दिउँसो होल्डिङ सेन्टरमा सूचना टाँस गर्दै २०८३ भदौ ११ गते शनिबार अपराह्न ४:०० बजेभित्र केन्द्र खाली गर्न निर्देशन दिएको हो । ...