काठमाडौँ । अध्यागमन विभागबाट प्रदान गरिने सेवालाई थप सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउन नेपाली नागरिकले आफ्नो अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थान विवरण नागरिक एपमार्फत नै प्राप्त गर्नसक्ने नयाँ व्यवस्था लागू गरिएको...