यसबाहेक विगतमा भएका सहमतिहरूको हुबहु कार्यान्वयन, सीमावर्ती तथा विकट क्षेत्रका नागरिकको स्वास्थ्य अधिकारको ग्यारेन्टी, र भदौ २३ तथा २४ गतेको जेन्जी आन्दोलनका क्रममा भएको तोडफोड एवम् हिंसाको निष्पक्ष छानबिन गरी...