कार्तिक कृष्ण औँसी अर्थात् गाईतिहारका दिन आज बिहान राष्ट्रपति पौडेलले सनातन हिन्दू परम्पराअनुसार गाईलाई देवी लक्ष्मीको प्रतीकका रूपमा पूजा गरेका हुन्। पूजाका क्रममा उनले गाईलाई टीका, माला पहिराएर भक्तिभावपूर्वक प्रार्थना...