काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित जनक पाण्डेले न्याय सम्पादन गर्दा राजनीतिक प्रभाव र आग्रह–पूर्वाग्रहलाई स्थान नदिने प्रतिबद्धता जनाएका छन् । संसदीय सुनुवाइ समितिमा सांसद पद्मा अर्यालले भुटानी शरणार्थी प्रकरणमा...