खोप अभियान सुरू

भोटेकोशी बाढी प्रभावित क्षेत्र रसुवामा हैजाविरुद्धको खोप अभियान सुरू

रसुवा । बाढीपछिको सम्भावित स्वास्थ्य जोखिमलाई मध्य नजर गर्दै जिल्लामा आजदेखि हैजाविरुद्धको खोप अभियान सुरू भएको छ । नौकुण्ड गाउँपालिकाबाहेक जिल्लाका चारवटा गाउँपालिकामा यो अभियान एक हप्तासम्म सञ्चालन हुनेछ जिल्ला...

ताजा समाचार