कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका २२ का ५७ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको हो । औपचारिक रुपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने मृत्युबारे...