काठमाडाैं । नोबेल मेडिकल कलेज विराटनगरका सञ्चालक शुनिल शर्मा काठमाडौं मेडिकल कलेजको अध्यक्षमा चयन भएका छन् । काठमाडौंको सिनामंगलस्थित कलेजको आधा स्वामित्व (५१ प्रतिशत शेयर) खरिद गरेका शर्मा सोमबार अध्यक्षमा...