काठमाडौँ । लगातार वर्षा भइरहे पनि मकवानपुरस्थित कुलेखानी जलाशयको जलसतह हालसम्म नियन्त्रणमै छ। बिहीबारदेखि निरन्तर परेको वर्षाका कारण पानीको सतह केही बढे पनि मकवानपुरको इन्द्रसरोवर गाउँपालिका १ र २ मा...