विज्ञप्तिमा लोकतान्त्रिक आन्दोलनको धरोहर र विधिको शासनको पक्षमा निरन्तर संघर्षरत नेपाली कांग्रेस पार्टीको आधिकारिकताका सम्बन्धमा निहीत स्वार्थ समूहले आर्थिक लेनदेन गरी निर्णय प्रक्रियालाई प्रभावित पार्ने कार्य अक्षम्य रहेको उल्लेख गरिएको...