काठमाडौँ । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान जारी छ। शुक्रबार बिहान ७ बजेदेखि मतदान भइरहेको छ। ...