कांग्रेस केन्द्रीय कार्यसमिति

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

बैठक आज बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। बैठकमा उपस्थित हुन कांग्रेसले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातवटै प्रदेश सभापतिलाई निर्देशन दिएको छ। ...

ताजा समाचार

धेरै पढिएको