कांग्रेसले मंगलबार बोलायो केन्द्रीय कार्यसमिति बैठक

कांग्रेसले मंगलबार बोलायो केन्द्रीय कार्यसमिति बैठक

काठमाडाैं। काठमाडाैंमा जारी विशेष महाधिवेशनले पार्टी फुट्ने कतिपयको आशंकाबीच नेपाली कांग्रेसले भोलि मंगलवार बिहान ११ बजेका लागि केन्द्रीय कार्यसमिति बैठक आह्वान गरेको छ। 

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिअनुसार केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरूका अतिरिक्त सातै प्रदेशका सभापतिहरूलाई पनि बैठकमा बोलाइएको छ। 

उता विशेष महाधिवेशन आयोजकहरूले भने भोलि नयाँ नेतृत्वका लागि निर्वाचन कार्यक्रम हुने दाबी गरेका छन्। 

छुटाउनुभयो कि ?