एसिया कप

एसिया कपको खेल तालिका सार्वजनिक, नेपालको पहिलो खेल श्रीलंकासँग छनोट

प्रतियोगितामा सहभागी हुने आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा भारत, पाकिस्तान, युएई र मलेसिया रहेका छन्। समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, अफगानिस्तान र नेपाल रहेका छन्।

धेरै पढिएको