काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थाले चार वर्षे स्नातक तहको शुल्क बढाएको छ । इन्जिनियरिङ अध्ययन संस्थान कार्यान्वयन समितिको बैठकले चार वर्षे बीई तथा बी आर्कतर्फको शुल्क वृद्धि गर्ने निर्णय गरेको...