इक्यानको आपत्ति

केआईआईटी विश्वविद्यालयले विद्यार्थीहरूलाई क्याम्पस छोड्न निर्देशन दिएकोप्रति इक्यानको आपत्ति

काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले नेपाली विद्यार्थीलाई क्याम्पस छाड्न निर्देशन दिएकोप्रति आपत्ति जनाएको छ । ...

ताजा समाचार

धेरै पढिएको