आन्तरिक मूल्याङ्कन मापदण्ड

आन्तरिक मूल्याङ्कन मापदण्ड–२०८० सार्वजनिक

काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले विद्यार्थी सिकाइका लागि आन्तरिक मूल्याङ्कन मापदण्ड, २०८० सार्वजनिक गरेको छ । आन्तरिक मूल्याङ्कनका आधारहरु वैज्ञानिक बनाउन मापदण्ड तयार गरिएको केन्द्रले जनाएको छ । ...

ताजा समाचार