#संघीय संसद् #अद्यावधिक नक्सा

संघीय संसद्को लोगो परिवर्तन, नयाँ नक्सा अनुसार अद्यावधिक

संघीय संसद् सचिवालयले मंगलबारदेखि लोगो परिवर्तन गरेको छ । कार्यव्यवस्था परामर्श समितिको निर्देशन अनुसार सचिवालयले लोगो परिवर्तन गरेको हो । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर राजनीतिक तथा प्रशासनिक नक्सा...

ताजा समाचार