फेवातालमा रमाउँदै विदेशी

फेवातालमा रमाउँदै विदेशी

पोखरा : पोखराको फेवातालमा डुङ्गा शयर गर्दै रमाई रहेका विदेशी पर्यटक । कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै सरकारले भ्रमण वर्ष २०२० स्थगित गरेर २०२२ लाई भ्रमण वर्षको रुपमा मनाउने भएको छ । कोरोना भाइरसका कारण स्वदेशी तथा विदेशी पर्यटकमा कमि आईरहेको छ तर केहि नेपाल भित्त्रएका विदेशी पर्यटकहरुले नेपालको अनुपम सुन्दरताको रमाईलो लिरहेको पाउन सकिनछ । तस्वीरः राधिका कँडेल