समाज

दाङमा दुई करोड लगानीमा सडकमा बत्ती जडान सुरु

दाङ : दाङको घोराही बजार क्षेत्रको मुख्य सडकमा सडकबत्ती जडान शुरु भएको छ । घोराही उपमहानगरपालिकाले बजारका तीन स्थानमा पहिलो चरणअन्तर्गत ७१ वटा विद्युतीय खम्बा जडान शुरु गरेकोे हो ।...

ताजा समाचार