समाज

आज थपिए २३२ जना कोरोना संक्रमित, थप ८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घन्टामा मुलुकभर २ सय ३२ जनामा कोरोना संक्रमण भएको छ । ३ हजार ५ सय ४१ जनाको पीसीआर परिक्षण गर्दा शनिवार २ सय ३२ जनामा कोरोना...