राजनीति

अमरेशकुमार सिंह कांग्रेसको महाधिवेशन प्रतिनिधिमै पराजित

काठमाडौं । नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंह महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । मंगलबार सर्लाही क्षेत्र नम्बर ४ मा भएको अधिवेशनबाट उनी महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् । ...

ताजा समाचार