ओलीले पार्टीमा राजनीतिक समीक्षा, संसद विघटन संवैधानिक वा असंवैधानिक लगायतका विभिन्न क्रियाकलापको सिंहावलोकन समेत नगरेर मानवीय समवेदना नभएका अमानवीयहरुको भीड जम्मा गरेको आरोप लगाईन ।
उनको अभिव्यक्तिले जनताको जीवनस्तरमा कस्तो असर गर्छ भन्ने विषयलाई ख्यालै नगरी बोल्ने प्रचण्डप्रति कडा टिप्पणी गरेका छन् । उनले भने, ‘दुई दिनमा शेयर बजार धराशायी...
माओवादी केन्द्रका घनश्याम दाहाल श्रम, रोजगार तथा यातायात मन्त्री, विशाल खड्का वन तथा वातावरणमन्त्री र रत्नप्रसाद ढकाल युवा तथा खेलकुदमन्त्री बनेका छन् । ...
उनी २०७४ सालको प्रतिनिधि सभा चुनावअघि तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट अलग भएका उनी नेकपा (एमाले)सँग मिलेर सूर्य चिह्नबाट चुनाव लडेका थिए । ...
पहिलो चरणको निर्वाचनमा सभापतिका लागि पाँच जना उम्मेदवार रहेकोमा दोस्रो चरणमा भने दुई जनाबीच मात्रै प्रतिष्पर्धा हुँदैछ । आज दिउसो ३ बजेदेखि साँझ ७ बजेसम्म दोस्रो...
काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि हिजो सोमबार पहिलो चरणको मतदान भइसकेको छ । पहिलो चरणको मतदानमा प्रतिष्पर्धी कोहीले पनि...
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका उम्मेदवार डा शेखर कोइरालाले दोस्रो चरणको निर्वाचन आएको मत परिणाम स्वीकार्न तयार रहेको बताएका छन् । ...
शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले दिएका छन्। यीमध्ये देउवा र कोइरालाले प्यानल बनाएरै सम्पूर्ण पदमा उम्मेदवारी दिएका हुन् ।
काठमाडौं । रामचन्द्र पौडेलले पार्टीभित्र उत्पन्न परिस्थितिका कारण आफू निर्वाचन प्रक्रियामा अलग्गिने निर्णय गरे पनि सभापतिका उम्मेदवार डा। शेखर कोइरालालाई आफ्नो समर्थन रहने प्रष्ट पारेका...
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल १४औं महाधिवेशनमा कुनै पनि प्यानललाई सहयोग नगर्ने भएका छन्।पौडेलका छोरा चिन्तन पौडेलले महाधिवेशनमा बुबा निष्पक्ष र तटस्थ...