राजनीति

कोरोनाले फेरि महामारीको रुप लिन थालेपछि पार्टीपंक्तिलाई ओलीको कडा निर्देशन

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोरोनाभाइरसको संक्रमण बढिरहेको भन्दै पार्टीपंक्तिलाई परिचालित हुन निर्देशन दिएका छन् । आइतबारको महाधिवेशन आयोजक समितिको बैठकमा प्रधानमन्त्री समेत रहेका ओलीले स्थानीय सरकारी...