राजनीति

बजेट पारित नहुन्जेल संसदमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई कांग्रेसको निर्देशन

नेपाली कांग्रेस संसदीय दलको बैठकले बजेट पारित नहुञ्जेलसम्म संसद‍्मा अनिवार्य उस्थिति हुन आफ्ना सांसदलाई निर्देशन दिएको छ। ...