राजनीति

बिहान ११ बजेका लागि बोलाइएको संसद् बैठक ४ बजेलाई सर्‍यो

काठमाण्डौँ । प्रतिनिधि सभाको बैठक अहिले ४ बजे बस्ने भएको छ । आज बिहान ११ बजेका लागि निर्धारित बैठक सत्तारूढ र प्रतिपक्षी दलबीच सहमतिको प्रयास जुटाउनका लागि बैठकको समय सारिएको...