राजनीति

रास्वपाको अवस्था 'संककटग्रस्त' चित्रण गर्ने प्रतिवेदनपछि पार्टीभित्र कस्तो तरंग?

पार्टीका एक उपसभापतिले प्रतिवेदनमा उल्लेख गरिएका कैयौँ धारणा महामन्त्रीका "व्यक्तिगत विचार" भएको भन्दै "अहिले नै पार्टीको समीक्षा गर्ने बेला भइनसकेको" बताए। ...