राजनीति

एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूले सामूहिक राजीनामा दिँदै

काठमाडौं । नेकपा एमालेका मन्त्रीहरुले सामूहिक राजीनामा दिने तयारी गरेका छन्। अध्यक्ष केपी शर्मा ओलीको निर्देशन अनुसार उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठको नेतृत्वमा आठै जना मन्त्रीहरुले सामूहिक राजीनामा...