राजनीति

दोधारा चाँदनीमा एमालेको समानान्तर कमिटी

कञ्चनपुर । दोधारा चाँदनी नगरपालिकामा नेकपा एमालेको समानान्तर कमिटी गठन गरिएको छ। किशोर लिम्बुको अध्यक्षतामा आइतवार समानान्तर कमिटी गठन गरिएको हो। ...