राजनीति

भीम रावलको नेतृत्वमा ‘गैरकम्युनिष्ट पार्टी’

अभियान घोषणा गरेलगत्तै शुक्रबार नेता रावल आफ्नो गृहप्रदेश सुदूरपश्चिम पुगेका छन्। गृहजिल्ला अछामका विभिन्न कार्यक्रममा उनी सहभागी हुने बताइएको छ। अभियान घोषणापछि गृहजिल्ला पहिलोपटक जाँदै गरेका कारण रावलको यात्रालाई चासोका...