राजनीति

स्थानीय तह उपनिर्वाचन : एमाले र माओवादीलाई ‘बोनस’

जसपाले गत निर्वाचनमा जित हासिल गरेको एक पद मात्रै रिक्त भएको थियो । तर, जसपाले उपनिर्वाचनमा थप एक पद जितेको छ । एकीकृत समाजवादी र नेमकिपाले एक–एक पदमा जित हासिल...