राजनीति

गढीमाई-८ मा नेकपा एस र ईशनाथ-७ मा कांग्रेसको उम्मेदवार विजयी

हिजो सम्पन्न उपनिर्वाचनमा उनले छ सय ५५ मत प्राप्त गरेका थिए। उनका निकटतम प्रतिस्पर्धि नेकपा (एमाले)का जिउतीदेवी यादवले छ सय ३१ मत प्राप्त गरिन्। ...