राजनीति

निर्णायक मोडमा कांग्रेस विशेष महाधिवेशन

यसबीच नेताहरू मिलनबिन्दु खोजीसमेत पार्टी विभाजनबाट जोगाउने प्रयासमा छन्। विशेष महाधिवेशन पक्षधरले सभापति देउवाले राजीनामा दिँदै पार्टीको कार्यकारी भूमिकाबाट पूर्ण रूपमा अलग हुनुपर्ने बटमलाइन’मा सहमति हुन नसक्दा वार्ता निष्कर्षविहीन भएको...