वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागहरूका सन्दर्भमा विस्तृत छलफल भई २०८२ मङ्सिर ७ गतेबाट हुने गरी घोषणा गरेको नेपाल बन्द, अनिश्चितकालीन आम हड्तालका कार्यक्रमलाई फिर्ता लिन सहमति छ। ...
आफूहरूले निरन्तर संसद्मा रहेर संघर्षमा गरेको तर, त्यसले मात्रै काम गर्न नसकिरहेका बेला जेनजी आन्दोलन भएपछि थप उर्जा प्राप्त भएको पनि प्रचण्डले बताए । ...
शनिबार सानेपामा बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन र माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनमा भाग लिने निर्णय गरेको...
उनका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूलाई बोलाइएको छ। मंसिर ४ गतेका लागि बोलाइएको बैठक स्थगित गरी आजका...
मंसिर २७–२९ मा काठमाडौंमा एमालेको ११औं महाधिवेशन भव्य हुने बताएका छन्। अब २२ दिनमा एमालेको महाधिवेशन हुने र त्यो महाधिवेशन अत्यन्त भव्यताका साथ सम्पन्न हुने...
शुक्रवार मध्यान्ह फोर्सले काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन गरेको हो। फोर्सले काठमाडौंको सामाखुशी र ललितपुरको जावलाखेलबाट र्याली शुरु गरी बबरमहल, माईतीघर हुँदै बानेश्वरसम्म मार्च पास गरी...
‘यो निर्वाचन परिणामले सुशासन, विकास र समृद्धिको यात्रालाई सुदृढ तुल्याउँदै नयाँ दिशा दिनेछ भन्ने मलाई विश्वास छ। निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य भएकाले यसलाई सफल...
पार्टीमा नीति र नेतृत्वको सुरक्षाका लागि फोर्स घोषण गर्नुअघि एमाले कार्यकर्ताहरुले माइतीघर मण्डलामा भेला भएर नयाँ बानेश्वरसम्म मार्चपास गर्ने तयारी रहेको छ । ...
स्थिति नियन्त्रणमा लिन प्रशासनले सिमरा क्षेत्रमा पटक–पटक कफ्र्यु आदेश जारी गरेको थियोे । जेन–जी समर्थकहरूले आज (शुक्रवार) सम्मका लागि सबै आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्।...
प्रधानमन्त्री कार्कीसँगको भेटवार्ताका क्रममा समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । नेकपा (माओवादी) का महासचिव विप्लवले विद्रोहको बलमा बनेको वर्तमान सरकारलाई आफूहरुको पूर्ण समर्थन र...
जेनजी आन्दोलनपछि उत्पन्न अवस्था र जनभावनालाई दृष्टिगत गर्दै सेवा प्रदायक निकायले आफ्नो काम कारबाही छिटोछरितो बनाउने, प्रक्रियालाई सरलीकृत गर्ने तथा सेवालाई सकेसम्म विद्युतीय माध्यमबाट प्रवाह...