पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिअनुसार केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरूका अतिरिक्त सातै प्रदेशका सभापतिहरूलाई पनि बैठकमा बोलाइएको छ। ...
यसैगरी, विशेष केन्द्रीय महाधिवेशनको अध्यक्षता पार्टीको सभापतिले गर्नेछन्, निज अनुपस्थित भएको खण्डमा महाधिवेशनमा उपस्थित ज्येष्ठ सदस्यले गर्ने व्यवस्था उल्लेख छ । ...
विशेष महाधिवेशनको बन्दसत्रमा ‘बदलिएको समयको कांग्रेसका लागि, बदल्नुपर्ने देशका लागि’ शीर्षको राजनीतिक प्रतिवेदन पेश गर्दै महामन्त्री थापाले विगतमा सरकार वा प्रतिपक्षमा रहँदा जानी नजानी पार्टी...
छलफलमा डा.कोइरालाले आफू पार्टीलाई एकताबद्ध गरेर लैजानका लागि प्रतिबद्ध रहेको बताए। पार्टीलाई फूटबाट जोगाउन आफू पार्टीका सबै पक्षसँग निरन्तर छलफल र संवादमा रहेको जानकारी दिए।
हामीले मापन गर्ने गरेको आर्थिक वृद्धि दर उसैपनि कमजोर छँदै थियो, जागिरको तलबले धान्न नसक्ने बजार मूल्यका सामु जागीरको खोजीमा भौतारिरहेको बेरोजगार युवाको अवस्था भन्न्...
कांग्रेस विशेष महाधिवेशन पक्षधर समूहले नाम दर्ता गराउनका लागि भिन्दाभिन्दै आठ स्टलको व्यवस्था गरेको थियो। विशेष महाधिवेशन जिल्ला क्षेत्र, ‘फोकल पर्सन’ समन्वय समितिका संयोजक युवराज...
बदलिँदो राजनीतिक परिवेशमा पार्टीलाई सुदृढ बनाउने, जनभावनाअनुकूल नीति तय गर्ने र नयाँ ऊर्जासहित नेतृत्वमार्फत संगठन रूपान्तरण गर्ने उद्देश्यसहित विशेष महाधिवेशन आयोजना गरिएको हो । ...
प्रचण्डले भने, ‘हामीले जेनजी पुस्ताको मुस्कान खातुनलाई अगाडि सारेर हजारौँ लाखौँ युवाहरूलाई सम्बोधन गर्न खोजेका छौं । आउने दिनमा पनि प्रत्यक्ष वा समानुपातिकमा पनि बढीभन्दा...
आयोगले सम्बन्धित सबै उम्मेदवारलाई सो सम्बन्धमा जानकारी गराएको निर्वाचन अधिकृत कृष्णबहादुर राउतले जानकारी दिए। आयोगको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० देखि ४ बजेसम्म...
यो विशेष महाधिवेशन सदस्यहरूको मागबाट भएको उल्लेख गर्दै महामन्त्री थापाले नीति र नेतृत्व दुवै बदल्नुपर्ने माग उठेको बताए । महाधिवेशन कहाँ गएर टुंगिन्छ भन्ने विषयमा...
महामन्त्री शर्माले महाधिवेशनले आवेगमा होइन विवेकमा निर्णय गर्ने बताए । विशेष महाधिवशेनबाट पार्टी नफुट्ने विश्वास दिलाउँदै उनले भने, ‘पार्टी विभाजित गर्ने होइन अझ सशक्त बनाउने...
अब कांग्रेसमा संस्थापन र इतर समूह समाप्त भएर जाने, कांग्रेसलाई पुरानै अवस्थामा राख्छौं भन्नेलाई सन्देश दिने र नव कांग्रेस बनाएर अगाडि बढ्ने उनले बताए ।...
आइतबार नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै कांग्रेसले जेनजीका भावना प्रतिनिधित्व गरेको पार्टीको रुपमा आफूलाई उभ्याएको हेर्न चाहाने धारणा राखे । ...
त्यस्तै उनले गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनपछि देश जटिल अवस्थामा रहेको भन्दै पार्टी र गुटभन्दा माथि उठेर राष्ट्रियता जोगाउन एकजुट हुनुपर्ने धारणा...