सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघका अध्यक्ष दुजाङ शेर्पाले जेन जी आन्दोलनमा भएको मानवीय क्षतिको जिम्मेवारी तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकले पनि लिनुपर्ने भएकाले उनीहरुमाथि अनुसन्धान गरी दोषी देखिएर...
उनले राजासहितको सनातन धर्म, सापेक्ष हिन्दू अधिराज्य, संघीयता र गणतन्त्रको खारेजी जस्ता पार्टीको एजेण्डाहरुलाई पुरा गर्न जेनजीहरूले उठाएको आन्दोलनलाई समर्थन गरेको बताए। ...
समितिले तयार पारेको प्रतिवेदन आइतबार सार्वजनिक गरिएको हो। यसअघि उक्त प्रतिवेदन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको भए पनि सार्वजनिक गरिएको थिएन। ...
आज भिडिओ सन्देश जारी गर्दै यस्तो अपिल गरेका हुन् । नेपालमा शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहालबीच १० वर्षयता म्युजिकल चेयर घुमिरहेको प्रसंगपनि...
मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका अनुसार एक दिनको उपचारपछि उनलाई डिस्चार्ज गरिएको हो । सेन्टरले हिजो नै विज्ञप्ति जारी गरेर राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था...
‘हामी सम्बन्धित सञ्चार माध्यमहरूलाई संयोजक प्रचण्डको निवासबाट जेन जी आन्दोलन पूर्व दुई ट्रकमा दुई करोड रुपैयाँ लगिएको, सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको भन्ने जस्ता निराधार आरोप...
बैठकको पहिलो दिन नेताहरूले पार्टी पुनर्गठनको विषय उठाउँदै अध्यक्ष ओलीलाई उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले मार्ग प्रशस्त...
मन्त्रिपरिषद् अपूर्ण रहँदा पनि प्रधानमन्त्री कार्की सक्रिय छिन्। उनले मन्त्रिपरिषद् बैठकमार्फत जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा गर्दै शहीद परिवारलाई १५ लाख रुपैयाँ राहत दिने...
ध्यानाकर्षण पत्र बुझ्दै पार्टी उपसभापति धनराज गुरुङले युवाहरूको माग सकारात्मक रहेको र यसलाई सम्बोधन गर्न छलफल गरिने बताए । “युवा वर्गलाई निरुत्साहित गरिनु हुँदैन, उनीहरूको...
नेता घिमिरेले आफूहरुले हस्ताक्षर भोलि (आइतबार) पार्टी कार्यालयमा समय लिएर दर्ता गर्ने तयारी रहेको पनि बताए। ‘हस्ताक्षर अभियानको रिपोर्ट तयार हुँदैछ। ५१ प्रतिशतको हस्ताक्षर हामीसँग...
शनिवार पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सभापति देउवालाई कार्यबहाक सभापतिको जिम्मेवारी तोक्न पनि सुझाव दिए। ...
गत भदौ २३ गते राप्रपाबाट निर्वाचित तत्कालीन सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामा दिएपछि सभामुख पद रिक्त रहेको छ। रिक्त पदमा नेपाली कांग्रेसले गठबन्धनसँगको सहकार्यलाई आधार...