राजनीति

२१ फागुनमा निर्वाचन गराएर सरकारले युवा शक्तिको हातमा सत्ता सुम्पिन्छ : प्रधानमन्त्री कार्की

उनले घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने लक्ष्यका साथ सरकार सम्पूर्ण रुपले तयारीमा जुटेको बताईन् । २२औं ज्यापु दिवस तथा यःमरि पुन्हिको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्...

ताजा समाचार