राजनीति

कास्कीमा थुनछेक बहस, काठमाडौँमा रविलाई अर्को झड्का

काठमाडौं । कास्की जिल्ला अदालतमा थुनछेक बहस भइरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संघीय सांसदपछि राज्य व्यवस्था तथा सुशासन समिति सदस्यबाट पनि निलम्बनमा परेका छन् । ...