राजनीति

रवि लामिछानेविरुद्ध चितवनको मुग्लिनमा सहकारी पीडितले गरे नाराबाजी

उनीहरुले सहकारी पीडितलाई न्याय दे, सहकारीको पैसा फिर्ता गरलगायतका नारा लगाएका थिए। लामिछानेले सार्वजनिक सुनुवाइ सकेर फर्किने क्रममा मुग्लिनबजारमा सहकारी पीडितहरूले कालोझण्डा देखाउँदै नाराबाजी गरेका थिए। ...