यी हुन् एमालेले टुँगो लगाएको राष्ट्रिय सभाका ८ उम्मेदवार

यी हुन् एमालेले टुँगो लगाएको राष्ट्रिय सभाका ८ उम्मेदवार

काठमाडौं। नेकपा (एमाले) ले राष्ट्रिय सभा निर्वाचनका लागि ८ जना उम्मेदवार टुंगो लगाएको छ। अध्यक्ष केपी शर्मा ओलीले ८ जनाको नाम टुँगो लगाएका हुन्। राष्ट्रिय सभाको निर्वाचनको लागि आज उम्मेदवारी दर्ता हुँदैछ।

एमालेले कोशी प्रदेशबाट रोशनी मेचे र सोम पोर्तेल, मधेश प्रदेशबाट रेखा झा, बागमतीबाट प्रेम दंगाल र गण्डकीबाट सम्झना देवकोटा, लुम्बिनीबाट रामकुमारी झाँक्री, कर्णालीबाट मीना रखाल र सुदूरपश्चिमबाट लीला भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।