समाचार

काठमाडौँमा यो वर्षकै चिसो, कति पुग्यो न्यूनतम तापक्रम ?

काठमाडौँ । यो वर्षको हिउँदको पहिलो वर्षा भएसँगै देशभरको तापक्रम घटेको छ । चिसो बढेको छ । काठमाडौंमा छिटपुटसहित देशका केही स्थानमा आइतबार राति र सोमबार पानी परेको थियो ।

ताजा समाचार