समाचार

नेपालबाट ७२ थान डोजर अफगानिस्तान निर्यात

काठमाडौं । नेपालमा उत्पादन हुने विभिन्न सामान विदेश निर्यात हुनु स्वाभाविक हो । तर, सुन्दा अचम्म लाग्छ, नेपालमै उत्पादन नहुने ‘हेभी इक्विपमेन्ट’ निर्यात भएको देखिएको छ । ...