जनकपुरधाम । प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय पदमुक्त भएका छन् । मुख्यमन्त्री लालबाबु राउतले राजीनामा माग्दा अटेर गरेपछि उनलाई पदमुक्त गरिएको हो । ...
काठमाडौं । सर्वोच्च अदालतमा आजका लागि दश इजलास तोकिएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले दुई एकल र आठ संयुक्त इजलास तोकेका हुन्। सर्वोच्चका अनुसार प्रधानन्यायाधीश...
प्रहरीले तनहुँ र चितवनबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका २१ जना नेता कार्यकर्तालाई पक्राउ गरेको छ। आज बिहान सडकमा सवारी साधन र पसलहरु बन्द गर्दै...
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाप्रति असन्तुष्टि जनाएर इजलास बहिस्कार गर्दै आएका सर्वोच्च अदालतका १८ जना न्यायाधीशमध्ये ५ जना इजलासमा फर्कन सकारात्मक भएका छन्। प्रधानन्यायाधीश...
काठमाडौं । नेपाली कांग्रेसले महाधिवेशनको लागि उम्मेदवारी दर्ता शुल्क तोकेको छ। कांग्रेसले १४औं महाधिवेशनका लागि विभिन्न तह र पदको उम्मेदवारी शुल्क तोकेको हो । कांग्रेसले...
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई आज मंगलबार विश्वासको मत लिँदैछन् । मध्याह्न साढे १२ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिनेछन्...
काठमाडौं । नेपाल प्रहरीका खाठ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवाका लागि सिफारिस भएका छन् । सोमबार बसेको बढुवा समितिको बैठकले आठ...
काठमाडौं । मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दका कारण यात्रुहरुले सास्ती पाएका छन् । सार्वजनिक सवारी साधनहरू कमै मात्र चलेका...
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भोलि ३० गते नेपाल बन्द गर्ने भएको छ । विप्लव...
काठमाडौँ । पूर्वन्याधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग गर्दै नेपाल बार र सर्वोच्च अदालतकै न्यायाधीशहरु आन्दोलित बनिरहेका बेला पूर्व न्यायाधीश फोरमले पनि जबराको महाअभियोग...
काठमाडौं । कानुन व्यवसायीको अवरोधका बाबदुज लुक्दै सर्वाेच्च अदालत प्रवेश गरेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले एकल इजलासबाट चारवटा विवादको सुनुवाई गरेका छन् । ...
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएको नेपाल बार एशोसिएशनले आजदेखि आन्दोलन केन्द्रीकृत गरेको छ। आज सर्वोच्चभित्र जुटेका वकिलहरुलाई प्रहरीले बल प्रयोग...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज धनकुटा जाने भएका छन्। ओली आज विहान ११ बजे विराटनगर हुँदै धनकुटा जाने कार्यक्रम रहेको अध्यक्ष ओलीको...
काठमाडाैं । कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) खारेज गरिएको छ । यसको सट्टामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको नेतृत्वमा कोभिड– १९ संकट व्यवस्थापन समन्वय कमिटी (सिसिएमसिसी) गठन...
काठमाडाैं । नेपाली कांग्रेसले आगामी चुनावमा एक्लै लड्ने भएको छ। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावमा अन्य पार्टीसँग गठबन्धन नगर्ने बताएका हुन्। 'आगामी चुनावमा...