काठमाडौँ । बागमती प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ। नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई बागमती प्रदेशको प्रदेश सरकारी कामकाजको भाषाको रुपमा लागू भएको दिनको अवसरमा आज सार्वजनिक...
पोखरा । स्याङ्जामा युवाको कुटपिटबाट प्रहरी चौकी थुमपोखरीका इन्चार्ज असई मनोजकुमार सिंह घाइते भएका छन् । स्याङ्जा वालिङ नगरपालिका १३, बायाँटारीमा झगडा छुट्याउन गएको असई...
काठमाडौं । जापानका विदेशमन्त्री योको कामिकावा नेपालको औपचारिक भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरेकी...
सिरहा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल–भारत सीमानाका आठ दिन बन्द गरिने भएको छ । विहारको मधुवनी जिल्लामा २५...
डडेल्धुरा । डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएकन छन्। जिल्लाको नवदुर्गा गाउँपालिका–४ को ग्रामीण सडकमा बागमती...
काठमाडौँ । सिलिण्डर युग अन्त्य गरेर घर–घरमा ग्यास पुर्याउने उद्घोषसहित पाँच वर्षअघि उद्घाटन भएको बायोग्यास प्लान्ट दुई वर्षदेखि बन्द छ। सडक विस्तारका क्रममा फुटेको पाइपलाइन...
काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी...
जापान पठाइदिने भन्दै दुई सय जनाभन्दा बढीलाई ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार दुई जनालाई पक्राउ...
काठमाडौँ । केही दिनयता उच्च तापक्रम मापन भइरहेका बेला शुक्रबारबाट नेपाली आकाशमा बादल देखिएको छ । आकाशमा बादल देखिएपछि तापक्रम केही घट्न पुग्दा कम गर्मीको...
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जथाभावी डोजर लगाएर समस्या समाधान नहुने बताएका छन् । बिहीबार भूमि अधिकार तथा श्रमिक संगठनको...
काठमाडौं । निर्वाचन आयोगले वैशाख १५ गते सम्पन्न इलाम र बझाङको उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेको छ। बिहीबार निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले...
दैनिक हजारौं यात्रुको आउजाउ हुने पर्यटकीय गन्तव्य पोखराको उडान आजदेखि सुचारु भएको छ। विगत एकसातादेखि कम भिजिविलिटीका कारण पोखरामा हवाइ उडान निकै प्रभावित भएका थिए।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापना गरिने बताएका छन्। सातौँ राष्ट्रिय सूचना तथा सञ्चारप्रविधि दिवसका अवसरमा...