विदेश

भारतमा एकैदिन थपिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित, ब्राजिललाई उछिन्यो

नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घन्टामा ९० हजार बढी कोरोना भाइरसको संक्रमित थपिएका छन् । यो संख्या अहिलेसम्मकै धेरै हो । भारतीय सञ्चारमाध्यमहरूका अनुसार  पछिल्लो २४ घन्टामा ९० हजार...