अर्थजगत

राष्ट्र बैंकले भन्याेः पूर्वराजाकाे फाेटाे भएका नाेट चलनचल्तीमा नल्याउनु !

काठमाडौँ । नेपाल राष्ट्र बैंकले पूर्वराजाहरुको फोटो अंकित कुनै पनि नोट चलनचल्तीमा नल्याउन निर्देशन दिएकाे छ ।  आइतबार बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र जारी गर्दै राष्ट्र बैंकले पूर्वराजाको तस्बिर अंकित नोट...