शशांक कोइराला

राष्ट्र सामु प्रस्तुत चुनौती सामना गर्न कांग्रेस एकताबद्ध हुनुपर्छ: डा. शशांक कोइराला

कांग्रेस केन्द्रीय कार्यसमितिको अधिकारिता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले पुनरावलोकनका लागि अनुमति दिएको निर्णयको स्वागत गर्दै डा. कोइरालाले पुनरावलोकन प्रक्रियाबाट आफूहरूले पूर्ण न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताए। ...

ताजा समाचार