National Youth council

राष्ट्रिय युवा परिषदकाे कार्यकारी उपाध्यक्षमा  पुन: माधव ढुङ्गेल

राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षमा माधवप्रसाद ढुङ्गेल पुनः नियुक्त हुनुभएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उनलाई चार वर्षका लागि नियुक्त गरेको हो । ...

ताजा समाचार