‘स्वाइन फिभर

ललितपुरका बङ्गुरमा ‘स्वाइन फिभर’ को सङ्क्रमण बढ्यो, दुई सय बढी बंगुर मरे

ललितपुर ।  ललितपुरमा पालिएका बंगुरमा ‘अफ्रिकन स्वाइन फीभर’ को सङ्क्रमण देखिएपछि दुई सय बढी बंगुर मरेका छन् । ‘स्वाइन फिभर’ सङ्क्रमणका कारण खोरमा रहेका बंगुर धमाधम मर्न थालेपछि किसानमा चिन्ता...

ताजा समाचार

धेरै पढिएको